आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ आज दिल्लीमा धर्ना बस्ने

  • प्रकाशित मिति : मङ्लबार, साउन १७, २०७९



  • काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ प्रह्लाद मोदीले मंगलबार दिल्लीको जन्तर मन्तरमा विभिन्न मागका लागि धर्ना दिने भएका छन् । प्रह्लाद मोदी ‘अल इन्डिया फेयर प्राइस शप डिलर्स फेडरेशन’ (एआइएफपीएसडीएफ) का उपाध्यक्ष पनि हुन्।

    समाचार एजेन्सी पीटीआईका अनुसार एआईएफपीएसडीएफले एक विज्ञप्तिमा धर्नापछि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने बताएको छ। सदस्यहरूले बुधबार लोकसभा अध्यक्ष ओम बिरलालाई भेट्ने योजना बनाएका छन्।

    एआईएफपीएसडीएफका अन्य सदस्यहरूसँग प्रह्लाद मोदीले जन्तर मन्तरमा धर्ना दिनेछन्। एआइएफपीएसडीएफका चामल, गहुँ र चिनीमा भएको नोक्सानीको क्षतिपूर्ति सहित नौवटा मागहरू छन्। नि:शुल्क वितरणको ‘पश्चिम बङ्गाल रासन मोडल’ देशभर लागू गर्नुपर्ने माग पनि छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij