आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सिन्धुपाल्चोकको मेलम्ची बजराका तीन पसलमा आगालागी

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ८, २०७९



  • सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची बजराका तीन वटा पसलमा हिजो सोमबार राती आगालागी भएको छ ।

    हेलम्बु बसपार्कमा रहेको बिजि बेकरी, मेलम्ची किराना पसल र होटल रहेको घरमा सोमबार राति लागेको आगो स्थानीय, सुरक्षाकर्मी तथा पाँचखाल नगरपालिकाको दमकलको सहयोगमा निभाइएको थियो ।

    पाँचखाल नगरपालिकाको दमकल पुगेपछि मात्र आगो नियन्त्रणमा आएको हो ।

    आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तम शिंह भण्डारीले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij