आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

आजकाे तरकारी तथा फलफूलको मूल्य

  • प्रकाशित मिति : मङ्लबार, मंसिर २०, २०७९



  • काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंलबार कालो अंगुर २१ रुपैयाँले घटेर सोको औसत मूल्य प्रतिकेजी ३२५ रुपैयाँ रहेकाे जनाएकाे छ।

    हरियो अंगुर ३३५ रुपैयाँ, अदुवा र नेपाली ठूलो गोलभेडा ५५ रुपैयाँ, अनार रु २२ ले घटेर ३१३ रुपैयाँ ३३ पैसा, अमला ६६ रुपैयाँ ६७ पैसा रहेकाे समितिले जनाएकाे छ।

    अम्बा १४० रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ, रातो आलु ५३ रुपैयाँ, सेतो आलु ४२ रुपैयाँ ५० पैसा, उखु प्रतिवटा ८५ रुपैयाँ, स्थानीय काउली २३ रुपैयाँ , कागती ११० रुपैयाँ, किवि २३३ रुपैयाँ ३३ पैसा, अकबरे खुर्सानी ३५ रुपैयाँले बढेर २७५ रुपैयाँ कायम रहेको छ।

    लोकल गाजरको औसत मूल्य प्रतिकेजी ८६ रुपैयाँ ६७ पैसा, गान्टे मूला ८६ रुपैयाँ ६७पैसा, गुन्दुक ३२५ रुपैयाँ, टनेल गोलभेडा ३३ रुपैयाँ २० पैसा , राजमा घिउ सिमी ११६ रुपैयाँ ६७ पैसा, घिरौँला ८६ रुपैयाँ ६७ पैसा, चमसूरको साग ९६ रुपैयाँ ६७, कन्य च्याउ १२० रुपैयाँ, डल्ले च्याउ ४० घटेर ३३० रुपैयाँ कायम रहेको छ।

    तितो करेला ६६ रुपैयाँ, तोरीको साग ४६ रुपैया ६७ पैसा, लोकल परवर ५६ रुपैयाँ ६७ पैसा, भारतीय सुकेको प्याज ३५ रुपैयाँ र हरियो धनिया १४० रुपैयाँ रहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij