आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मलेसिया पहिराे जाँदा १६ जनाको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, पुस १, २०७९



  • काठमाडाैं । मलेसियाको सेलान्गोर राज्यको शरणार्थी शिविरमा गएको पहिरोमा १६ जनाको मृत्यु भएको छ । सो राज्यको बाटाङकाली बस्तीको छुट्टाछुट्टै शिविरमा वर्षापछि पहिरो जाँदा ५ बालबालिकासहित १६ जनाको मृत्यु भएको हो ।

    ९० बढी मानिसको बसोबास रहेको शिविरमा पहिरोले पुरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । पहिरोमा परेर हराइरहेका १७ जनाको खोजी कार्य जारी छ ।

    यसैबीच मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले पहिरोमा परी ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गर्नुका साथै उद्धारकार्य छिटो र छरितो गर्न निर्देशन दिनुभएको छ । विभिन्न देशबाट खोला किनारको शिविरमा बस्दै आएका नागरिकलाई उचित बासस्थानतर्फ सारिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij