आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कैलालीमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, माघ १३, २०७९



  • काठमाडौं । कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

    बिहीबार राति गोदावरी नगरपालिका–३ को भित्री सडकमा सुपप्र–०१–००९–प २३०८ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ४५ वर्षीया शारदा चन्दको मृत्यु भएको हो ।

    ठक्करबाट गम्भीर घाइते भएकी चन्दको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

    प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक गोदावरी नगरपालिका–३ का २४ वर्षीय सुरेन्द्र भण्डारीको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij