आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

वीर अस्पतालमा बर्न वार्ड सञ्चालन हुने

  • प्रकाशित मिति : शनिबार, फाल्गुन ६, २०७९



  • काठमाडौं । मुलुकको सबै भन्दा ठूलो र पुरानो वीर अस्पतालमा बर्न वार्ड सञ्चालनमा आउने भएको छ ।

    ३ महिनाभित्रमा बर्न वार्ड सञ्चालनमा ल्याउने वीर अस्पतालले जनाएकाे हाे । २०७२ सालको भूकम्पले वार्ड रहेको भवन भत्किएपछि सेवा बन्द भएको थियो । ३ महिनाभित्र बर्न वार्डसहित सघन उपचार कक्ष (आईसीयू), शल्यक्रिया कक्ष सञ्चालन हुने भएकाे छ ।

    साेही अस्पतालमा नयाँ भवनबाट वार्ड सञ्चालन हुने भएकाे छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले शुक्रबार डा. सन्तोष पौडेललाई अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गर्नुभएको थियो ।

    यस अघि डा. भूपेन्द्र बस्नेत वीर अस्पतालका कार्यकारी निर्देशकको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij