आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

न्युजिल्याण्डको एक छात्राबासमा आगलागी,६ जनाको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २, २०८०



  • एजेन्सी । न्युजिल्याण्डको एक होस्टेलमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ ।

    आगलागीमा परेका अन्य केहीको अवस्था अज्ञात रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । केहीको जलेको अवस्थामा उद्धार गरिएको छ । न्युजिल्याण्डको वेलिङ्टन शहरमा रहेको चार तले होस्टेलमा रातको समयमा आगलागी भएको हो । आगलागी नियन्त्रणका लागि दर्जनौ दमकल प्रयोग गरिएतापनि आगलागी घण्टौं पछी मात्रै नियन्त्रणमा आएको थियो । आगलागीको कारण अस्पष्ट भएतापनि कसैले जानाजानी आगलागी गरेको अनुमान गरिएको छ ।

    घटनाबारे अनुसन्धान थालिएको छ । आगलागीका कारण उक्त छात्राबासको अधिकांश भाग ध्वस्त भएको छ । हराइरहेकाहरुको खोजी भइरहेकोले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij