आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

धनगढीलगायत प्रदेशभर हावाहुरी आउने सम्भावना

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ ९, २०८०



  • धनगढीः धनगढीलगायत सुदूरपश्चिममा हावाहुरी, चट्याङ र असिना पानिको सम्भावना रहेको छ। सक्रिय पश्चिमी वायु र अरब सागरबाट आएको वायुको प्रभावले जेठ १० गते बुधवारदेखि सुदूरपश्चिमबाट सुरू भई देशभरी दुई दिन हावाहुरी, चट्याङ र असिना पानीको उच्च सम्भावना बढेको हो।

    हावाहुरी, चट्याङ र असिना पानी पर्ने बुधवार र बिहीवार बढी सम्भावना रहेकाले सतर्क र सुरक्षित रहन धनगढी उपमहानगरपालिकाले सबैमा आग्रह गरेको छ। उपमहानगरको स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रले सुरक्षित रहन अपिल गरेको हो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij