शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

पाल्पामा जिप दुर्घटना : ३ जनाको मृत्यु, १२ जना घाइते

  • प्रकाशित मिति : सोमवार, जेष्ठ २२, २०८०



  • पाल्पा । पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

    आइतबार रुपन्देहीको सालझण्डीबाट अर्घाखाचीको पणेना जार्दै गरेको लु १ च ९०२४ नम्बरको जिप रैनादेवी छहरा गाउँपालिका वडा नंं ८ सत्यवतीमा आइतबार बेलुका ५ बजे दुर्घटना भएको हो ।

    दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाइते भएको वडा अध्यक्ष रेम बहादुर रानाले जानकारी दिनुभयो । उहाँले घाइतेलाई उपचारको लागि बुटवल लगिएको जानकारी दिनुभयो ।

    मृतकको पहिचान खुलेको छैन । जिप अत्याधिक लोड भएकोले साघुरो बाटोमा लोड थाप्न नसकी ब्याक भई दुर्घटना भएको जिप सडकबाट करिब ७० मिटर तल खसेको प्रहरीको पारम्भिक अनुसन्धानबाट देखिएको छ । घटनास्थमा ईलाका प्रहरी कार्यालय भुझुङ, प्रहरी चौकी बल्ढेङगढी र ईलाका प्रहरी सालझण्डी बाट प्रहरीहरु परिचालन भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij