आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हेमबहादुर मल्ल सम्मान प्रधान र आचार्यलाई

  • प्रकाशित मिति : मङ्लबार, साउन २, २०८०



  • काठमाडौं । हेमबहादुर मल्ल सम्मान २०७७/०७८ गोरक्षबहादुर न्हुच्छे प्रधान र भानुप्रसाद आचार्यलाई प्रदान गरिने भएको छ ।

    मंगलबार काठमाडौंमा नेपाल जन-प्रशासन संघ र साल्ट टेनिङ कर्पोरेशनले संयुक्त रुपमा पत्रकार सम्मेलनमार्फत सम्मान घोषणा गरेको हो ।

    संघले ख्याती प्राप्त प्रशासक र व्यवस्थापक स्वर्गिय हेमबहादुर मल्लले साल्ट टेनिङ कर्पोरेशनको नेतृत्व तहमा रहि उत्कृष्ट योगदान पु¥याएबापत उहाँको सम्झानामा हेमबहादुर मल्ल सम्मान स्थापना गरिएको नेपाल जनप्रशासन संघका अध्यक्ष कृष्णहरि वास्कोटाले बताउनुभयो । उहाँले हेमबहादुर मल्ल सम्मान वर्षेनी सार्वजनिक प्रशासन तथा व्यवस्थापन क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनेलाई नगत दुई लाखसहित सम्मानपत्र प्रदान गर्ने गरेको बताउनुभयो । उहाँले विगतको जस्तो हेमबहादुर मल्ल सम्मान २०७७ बाट गारेक्षबहादुर न्हुच्छे प्रधानलाई प्रदान गरिने र हेमबहादुर मल्ल सम्मान २०७८ बाट भानुप्रसाद आचार्यलाई प्रदान गरिने बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij