शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

अर्घाखाँचीमा बाँदर आंतक

  • प्रकाशित मिति : बुधबार, साउन १७, २०८०



  • अर्घाखाँची । अर्घाखाँचीमा बाँदरले मकैबाली सखाप पारेको छ ।

    जिल्लाका ६ वटा नै स्थानीय तहमा बाँदरले मकैलगायतका बाली सखाप पार्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । सबै काम छाडेर बाँदर धपाउन खट्दा पनि मकै जोगाउन नसकिएको गुनासो किसानहरुले गरेका छन् ।

    सन्धिखर्क ८ किमडाँडाका कृषक उमकला बन्जाडेले बाँदरले धेरैजसो मकैबाली नष्ट गरेको बताउनुभयो । भुमिकास्थान ९ का ईन्दु पोख्रेलले पनि बाँदरले मकैबाली सखाप पारेको भन्दै बिहान झिसमिसेमै बारीमा पुग्ने र साँझ घाम अस्ताउने बेलासम्म बारीमै बस्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

    अर्घाखाँचीमा मकै प्रमुख अन्नबाली हो । तर, बाँदरबाट जोगाउन मुश्किल भएपछि किसानको लगानी, मेहनत मात्रै खेर गएको छैन उनीहरुलाई अनिकालको पनि चिन्ता भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij