आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बझाङमा जीप दुर्घटना : १ जनाको मृत्यु, ५ घाइते

  • प्रकाशित मिति : शनिबार, कार्तिक ४, २०८०



  • बझाङ । बझाङमा जीप दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

    शुक्रबार बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ खोरीमा भएको जीप दुर्घटना हुँदा गम्भीर घाइते बुड्खोरीका २५ वर्षका रेशम महतको उपचारको क्रममा मृत्यु भएको बझाङका प्रहरी प्रमुख भरतबहादुर शाहले जानकारी दिनुभयो ।

    प्रहरीका अनुसार भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जीप ब्रेक फेल भइ खोरी र नौराको बीच सडकमा दुर्घटना हुँदा ५ जना जना घाइते भएका हुन् ।

    घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जीपमा चालक विनोद धामीसहित ९ जना सवार थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij