शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

प्यूठानमा जन्ती बाेकेकाे गाडी दुर्घटना, जन्ती हिँडेका वडा सदस्यकाे मृत्यु

  • प्रकाशित मिति : बिहिबार, मंसिर २८, २०८०



  • दाङ- जन्ती बोकेको गाडी दुर्घटना हुँदा प्यूठानमा एक जनाको मृत्यु भएको छ। प्यूठानको ऐरावती- २ बरौलाबाट खलंगाको बुढाचौर जन्ती लिएर जाँदै गरेको स्कारपिओ बरौलाको मोती माध्यमिक विद्यालयको पूरानो भवन नजिकै दुर्घटना भएको प्रहरीले बताएको छ।

    बिहीबार बिहान ११:२० बजे लु ३ च ६८७४ नं को स्कार्पिओ अगाडीको टायर पंचर भई ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, प्यूठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए।

    दुर्घटनामा परी गाडीको अगाडि बाटोमा हिडेका मल्लरानी ३ का वडा सदस्य दामोदर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, प्यूठानका प्रमुख ईश्वर थापाले जानकारी दिए।

    उनका अनुसार दुर्घटनामा घाइते भएकाहरूको जिल्ला अस्पताल, बिजुवारमा उपचार भइरहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij