आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारीको दाबी पेस

  • प्रकाशित मिति : आइतवार, चैत्र २५, २०८०



  • काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गर्नु भएको छ ।

    अधिकारीले सभामुख र एक स्वतन्त्र सांसदसहित ३१ जनाको समर्थनमा संविधानको धारा १६८ को २ अनुसारको सरकार गठनको दाबी पेश गर्नुभएको हो ।

    ६० जना सदस्य रहेको गण्डकी प्रदेशमा एमालेका २२, माओवादी केन्द्रको सभामुखसहित ८, कांग्रेसका २७, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङे छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij