शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

दक्षिणकालीमा युवा-युवती मृत फेला, नजिकै भेटियो बाइक

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ २४, २०८१



  • काठमाडौं । काठमाडौंको दक्षिणकालीमा नगरपालिका-८ स्थित केराबारीमा दुई जना मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंकाअनुसार फेला परेको शव एकजना महिला र अर्को पुरुषको हो ।

    मोटरसाइकलबाट खसेर उनीहरूको मृत्यु भएको हुनसक्ने परिसरका एसएसपी वसन्त रजौरेले बताए । घटनास्थल नजिकै बागमती प्रदेश-००२ च-०२७ च ३८१२ नम्बरको मोटरसाइकल भेटिएको छ ।

    भिरालो जमिनका कारण शव निकाल्न असहज भएपछि नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट टोली परिचालन गरिएको छ । बाख्रा चराउन जाँदा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij