प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३२, २०८१
काठमाडौं। सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै गते मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार २०८१ साल असार ३ इस्लाम धर्माबलम्वीहरुको पर्व बक्र ईद (उल–अजाह) दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij