आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

इरानमा मारिएका हमासका प्रमुख इस्माइल हानियाको आज अन्त्येष्टि

  • प्रकाशित मिति : शुक्रबार, साउन १८, २०८१



  • एजेन्सी । इरानमा मारिएका हमासका प्रमुख इस्माइल हानियाको आज कतारको दोहामा आवश्यक प्रक्रिया पुरा गरि अन्त्येष्टि गरिँदैछ ।

    यसअघि हिजो इरानको राजधानी तेहरानमा हानियाको शव यात्रा निकालिएको थियो । इरानका सर्वोच्च नेता आयोतोल्लाह खामेनीले नेतृत्व गरेको शव यात्रामा हज्जारौं मानिस सहभागी भएका थिए ।

    हानियाको शवयात्रामा सहभागीहरुले इजरालयविरुद्ध नारा लगाउँदै हानियाको हत्याको बदला लिने चेतावनी पनि दिएका छन् ।

    गत मंगलबार राती इरानी राष्ट्रपतिको सपथ समारोहमा भाग लिएर तेहरानस्थित आफ्नै घरमा बसेका बेला इजरायलको हवाई हमलामा हानियाको हत्या भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij