शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

तबलावादक उस्ताद जाकिर हुसैनको निधन

  • प्रकाशित मिति : सोमवार, पुस १, २०८१



  • एजेन्सी । विश्व प्रसिद्ध तबलावादक उस्ताद जाकिर हुसैनको निधन भएको छ । फोक्सोसम्बन्धी रोगबाट पीडित हुसेनको अमेरिकाको सान फ्रान्सिस्कोस्थित एक अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

    हुसेनका परिवारका सदस्यहरुका अनुसार उहाँको स्वास्थ्य अवस्था बिग्रिएपछि आइसीयूमा भर्ना गरिएको थियो । उस्ताद जाकिर हुसैनलाई सन् १९८८ मा पद्मश्री, २००२ मा पद्मभूषण र २०२३ मा पद्मविभूषण प्रदान गरिएको थियो ।

    हुसैनले ११ वर्षको उमेरमा अमेरिकामा आफ्नो पहिलो कन्सर्ट गर्नुका साथै सन् १९७३ मा आफ्नो पहिलो एल्बम ‘लिभिङ इन द मटेरियल वल्र्ड’ सार्वजनिक गर्नुभएको थियो । हुसैनले आफनो जीवनमा कुल ४ वटा ग्रामी अवार्ड जित्नुभएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij