आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

२०२४ मा जलवायु परिवर्तनका प्रभावहरू अत्याधिक : विज्ञहरु

  • प्रकाशित मिति : आइतवार, पुस ७, २०८१



  • एजेन्सी । विश्व मौसम विज्ञान संगठनको एक रिपोर्टअनुसार (सन् २०२४) रेकर्डमा सबैभन्दा तातो वर्ष भएको छ ।

    हरितगृह ग्यासको स्तर रेकर्ड उच्च छ । समुन्द्री सतह बढ्दै र मौसमी घटनाहरू अत्याधिक रहेको विज्ञहरुले बताएका छन् । संसारभरि जीवन र जीविकोपार्जनको ठूलो क्षति भएको विज्ञहरुको भनाइ छ ।

    डब्ल्यूएमओका अनुसार लामो र गम्भीर गर्मीको लहरले हरेक महादेशमा असर गरेको छ । अक्टोबरमा, विनाशकारी डाना आँधीले स्पेनमा ठूलो क्षति गरेको र २ सय भन्दा बढीको मृत्यु भएको थियो । पोल्याण्ड, अस्ट्रिया, चेक रिपब्लिक र रोमानिया जस्ता देशहरूले पनि विनाशकारी बाढीको अनुभव गरेका छन् ।

    विज्ञहरूले युरोपमा बढ्दो चरम मौसम जलवायु परिवर्तनको बढ्दो प्रभावको चेतावनी संकेत भएको बताएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij