शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

माल्टाको सडक दुर्घटनामा २५ वर्षीया गौरीको मृत्यु

  • प्रकाशित मिति : आइतवार, पुस २८, २०८१



  • काठमाडौं । युरोपेली मुलुक माल्टामा २५ वर्षीया गौरीकुमारी बरालको सडक दुर्घटनामा मृत्यु भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका–३ घर भएकी बरालको उपचारको क्रममा मृत्यु भएको एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनालले जानकारी दिएका छन् ।

    जनवरी ५ मा सडक दुर्घटनाबाट गम्भीर घाइते बरालको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको अध्यक्ष खनालले बताए । मृतकको परिवारसँगको सल्लाह बमोजिम मृतकको शव नेपाल पठाउन एनआरएनए माल्टाले सहजीकरण गरिरहेको खनालले बताए । बराल रोजगारीको सिलसिलामा सन् २०२२ डिसेम्बरमा माल्टा गएकी थिइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij