शुक्रबार, अशोज ३०, २०८३ | Friday 16th October 2026

कांग्रेस दलित सहमहामन्त्रीमा प्रकाश रसाइली निर्वाचित

  • प्रकाशित मिति : बिहिबार, अशोज २९, २०८३



  • काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा दलित क्लस्टरतर्फको सहमहामन्त्री पदमा प्रकाश रसाइली (स्नेही) फराकिलो मतान्तरका साथ निर्वाचित भएका छन्।

    केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार स्नेहीले ४ हजार ८२१ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनले आफ्ना प्रतिस्पर्धीहरूलाई ठूलो मतान्तरले पछाडि पार्दै सहमहामन्त्री पद सुरक्षित गरेका हुन्।

    उक्त निर्वाचनमा स्नेहीका निकटतम प्रतिस्पर्धी मानबहादुर नेपालीले १ हजार १२१ मत प्राप्त गरेका छन्। यस्तै अर्का उम्मेदवार नरेन्द्र पासवानले ७९६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    खस आर्य सहमहामन्त्रीमा आचार्यको अग्रता, केसी १८१ मतले पछाडि
    दुःखद खबर : दाङमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    सर्लाहीमा ज्यान केशका फरार प्रतिबादी २ थान पेस्तोल सहित पक्राउ
    कांग्रेस दलित सहमहामन्त्रीमा प्रकाश रसाइली निर्वाचित
    नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद
    जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
    प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
    औषधि व्यवस्था विभागद्वारा ४७ थरिका औषधिको पैठारी र उत्पादनमा रोक
    दशैंका लागि अग्रिम टिकट काट्नेको संख्या १ लाख ३० हजार नाघ्यो, २४ घण्टामा ७८ हजारभन्दा बढी बाहिरिए समाचार कमेन्टमा
    प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij