प्रकाशित मिति : शनिबार, कार्तिक १, २०८३
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ। सभापतिमा गगनकुमार थापा निर्वाचित हुँदा विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापति बनेका छन्।
त्यस्तै, उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी, इन्जिनियर मधु आचार्य, पुष्पा भुसाल र विनोदकुमार चौधरी निर्वाचित भएका छन्। महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डा. डिला संग्रौला (पन्त) निर्वाचित भएका छन्।
सहमहामन्त्रीमा प्रतिमा गौतम, रामहरि खतिवडा, अजयबाबु शिवाकोटी, बहादुरसिंह लामा, प्रकाश रसाइली स्नेही, अजयकुमार चौरसिया, मनोजमणि आचार्य, योगेन्द्र चौधरी, डा. मोहम्मद फिरदोश आलम, जीवनबहादुर शाही र आङ्गेलु शेर्पा निर्वाचित भएका छन्।
विभिन्न समावेशी समूह, प्रदेश, युवा, विदेशस्थित जनसम्पर्क समिति, पेसागत क्षेत्र तथा अन्य समूहबाट निर्वाचित सदस्यहरूको सूची यस्तो छ।
1. गगनकुमार थापा
2. विश्वप्रकाश शर्मा
डा. चन्द्रकान्त भण्डारी
इन्जिनियर मधु आचार्य
पुष्पा भुसाल (महिला)
विनोदकुमार चौधरी (समावेशी)
प्रदीप पौडेल
उदयशमशेर राणा
डा. डिला संग्रौला (पन्त)
प्रतिमा गौतम
रामहरि खतिवडा
अजयबाबु शिवाकोटी
बहादुरसिंह लामा (तामाङ)
प्रकाश रसाइली स्नेही
अजयकुमार चौरसिया
मनोजमणि आचार्य
योगेन्द्र चौधरी
डा. मोहम्मद फिरदोश आलम
जीवनबहादुर शाही
आङ्गेलु शेर्पा
चिरीबाबु महर्जन
निष्कल राई
इन्द्रबहादुर बानियाँ
प्रा.डा. गोविन्दराज पोखरेल
इन्जिनियर मोहन आचार्य
जितनारायण श्रेष्ठ
प्रबल थापा
गणेश लामा
राजीव कोइराला
हिमालदत्त श्रेष्ठ
डा. शोभाकर पराजुली
विद्वान गुरुङ
अर्जुनप्रसाद जोशी
इन्जिनियर अमृत ज्ञवाली
इन्जिनियर नवराज त्रिपाठी
सन्दीप राना
भरतकुमार शाह
नरेन्द्रकुमार केरुङ
मिनकृष्ण महर्जन
बलदेव तिमल्सिना
महेश खरेल
जन्मजय तिमिल्सिना
युवराज पाण्डेय
कुमार लुइटेल
इन्जिनियर ऋषि कोइराला
इन्जिनियर दीपकबाबु कँडेल
उज्ज्वलप्रसाद बराल
किरण केसी
दीपक भट्टराई
महेन्द्रकुमार शर्मा
डा. सुरजराज काफ्ले
डा. मुकेशराज काफ्ले
मदनकृष्ण श्रेष्ठ
प्रमोदहरि गुरागाईं
लेखनाथ पोख्रेल
किरणकिशोर घिमिरे
रवि सिंह
डा. कृष्णप्रसाद पौडेल
तिलकबहादुर रानाभाट
प्रदीपकुमार सुनुवार
प्रकाशसिंह कार्की
डा. मुक्तिराम श्रेष्ठ
कृष्ण रिजाल
नीलकण्ठ रिजाल
सुधांशु कोइराला
वासना थापा
उर्मिला थपलिया
निमा गिरी
कुसुमदेवी थापा
धनाकुमारी खतिवडा
अनिता देवकोटा
लक्ष्मी पाण्डे
सिर्जना अधिकारी
मुना भुसाल
चिनी पोखरेल (चिनु)
कल्पना तिवारी
रीता थापा मगर
गंगा दाहाल
उमा दाहाल
कान्तिका सेजुवाल
तीर्थ लामा
इन्जिनियर अनुप श्रेष्ठ
डा. प्रेमध्वज लामा
कर्मा छिरिङ शेर्पा
टेकप्रसाद गुरुङ
भीम श्रीस मगर
रामकृष्ण चित्रकार
बुद्ध लामा
गेल्जे लामा (शेर्पा)
बंशलाल तामाङ
अमृत गुरुङ
सुशील गुरुङ
गीता गुरुङ
डा. गंगालक्ष्मी अवाल
रेनुका काउचा
सपना राजभण्डारी जोशी
सीताकुमारी राना
प्रमिला राई
लिलादेवी वोखिम लिम्बु
पुनम लामा
सीता मिजार
शान्ति परियार (वि.क.)
रूपा वि.क.
कमला नेपाली
छायाँ सुनार
धर्मेन्द्र पासवान
डा. डि.बी. सुनार
सागर परियार
हरिशरण नेपाली
शिवबहादुर सुनार
मन्जित ताम्राकार
राजु परियार
अम्मरबहादुर बराइली
दीपक सोनी
अनिलकुमार रुङ्गटा
रामकृष्ण यादव
डा. गरिब दास ठाकुर
जितेन्द्रनारायण देव
दिनेशकुमार यादव
असर्फी शाह
उमेशचन्द्र यादव
मि. अशोककुमार शाह
डा. मधुकुमारी ठाकुर
रेखाकुमारी यादव
अन्जु झा
मिनाक्षी झा
गीताकुमारी यादव
इन्जिनियर लक्ष्मण केसी
भीम पराजुली
जगदीशचन्द्र उपाध्याय
राजेन्द्र केसी
जनार्दनसिंह क्षेत्री
उत्तमराज जोशी
अनुज चापागाईं
कृष्णप्रसाद कोइराला
माइकल रामचन्द्र अर्याल
गणेश सापकोटा
डा. भद्रा पराजुली भण्डारी
जानुका पन्त
गीता देवकोटा
कृष्णकुमारी बस्नेत
बिनिता अधिकारी
जानकी सिंह
देवकी गौतम
चम्पादेवी खड्का
डा. भोगेन्द्रप्रसाद चौधरी
जनकराज चौधरी
वेदनारायण गच्छदार
साजनकुमार महतो
डा. जीवन राना
डा. प्रमिलाकुमारी गच्छदार
डा. अताबुल मंसुरी
मोहम्मद इर्शाद अन्सारी
अब्दुल रज्जाक गद्दी
जमिला खातुन
सनम बेगम
दीपकजंग शाह
सुशीला वम
अर्जुन शेरचन
प्रकाश पन्थ
सचिन तिमल्सेना
इन्जिनियर अभिषेक आत्रेय
सुशील भट्ट
डा. आयुस बगाले
आदर्श मल्ल
इन्जिनियर रोशन बस्नेत
इन्जिनियर शैलेश मिश्र
डा. योशिका भट्टराई
इन्जिनियर हेमकाजी बस्नेत
ममता शर्मा
गौरव पाण्डे
रजनी थापा
अंशुल केसी
डा. कला पन्त
इन्जिनियर सुवास पौडेल
सुष्मा पाण्डे
अनुराग खड्का
भगवती शाही
मोहन राना
रीता शाही
इन्जिनियर भुवनराज भट्ट
मृदुला कोइराला
डम्बरबहादुर खड्का
मेदनीप्रसाद सिटौला
दीपनकुमार श्रेष्ठ
मेघा शाही
डा. अन्जनीकुमार झा
शम्भुबहादुर बुढाथोकी
विनोदकुमार खनाल
हरिप्रभा खड्गी
प्रा.डा. सूर्यकान्त घिमिरे
इन्जिनियर रोहित पौडेल
सन्तोष चालिसे
सरस्वती अर्याल तिवारी
किरणबाबु श्रेष्ठ
रेशमबहादुर वानियाँ
खुमाप्रसाद अर्याल
बालकुमारी भण्डारी
कमलकिशोर घिमिरे
अमरप्रसाद भण्डारी
प्रचण्डविक्रम न्यौपाने (गुण्टु)
रामदेवी खड्का
राजीवविक्रम शाह
खड्गबहादुर शाही
दिक्पालकुमार शाही
अम्बिकाकुमारी चलाउने
जनक चटौत
दिवानसिंह विष्ट
बहादुरसिंह थापा
सीता सापकोटा घिमिरे
चन्द्रा अधिकारी (चन्दा)
212. जितेन्द्रविक्रम शाही
213. सिए विद्या भूषण कार्की
214. पुरुषोत्तम खनाल
215. डा. बलराम श्रेष्ठ
216. बालकृष्ण पाण्डे
डा. केदार नरसिंह केसी
प्रा.डा. जगदीशचन्द्र पोखरेल
वरिष्ठ अधिवक्ता सीताराम केसी
डा. प्रदीप मिश्र
केशव निरौला
डा. सीता पोख्रेल (घिमिरे)
बाला अधिकारी
खिलानाथ दाहाल
योगेन्द्रकुमार कुँवर
सीतादेवी काफ्ले
मोहनबहादुर बस्नेत
प्रा.डा. अमिता प्रधान शाक्य
सत्यनारायण माझी थारू
बालकृष्ण दाहाल
जनार्दन अर्याल
१. गगनकुमार थापा — सभापति — ६,५८४ मत
२. चिरीबाबु महर्जन — खुला केन्द्रीय सदस्य — ५,३३० मत
३. बसना थापा — महिला केन्द्रीय सदस्य — ५,१९३ मत
४. हरिप्रभा खड्की — काठमाडौं उपत्यका तथा बागमती प्रदेश महिला केन्द्रीय सदस्य — ५,१२६ मत
५. प्रतिमा गौतम — महिला सहमहामन्त्री — ५,११६ मत
६. निष्कल राई — खुला केन्द्रीय सदस्य — ४,९५६ मत
७. तीर्थ लामा — आदिवासी जनजाति खुला केन्द्रीय सदस्य — ४,८५३ मत
८. प्रकाश रसाइली स्नेही — दलित सहमहामन्त्री — ४,८०३ मत
९. इन्द्रबहादुर बानियाँ — खुला केन्द्रीय सदस्य — ४,७३२ मत
१०. इन्जिनियर सुभाष पौडेल — युवा केन्द्रीय सदस्य — ४,५४९ मत
नयाँ केन्द्रीय कार्यसमितिमा विभिन्न समुदाय, क्षेत्र र पुस्ताको प्रतिनिधित्व समेटिएको छ। अब सभापति गगनकुमार थापाको नेतृत्वमा कांग्रेसले संगठन सुदृढीकरण, आन्तरिक एकता र आगामी राजनीतिक कार्यदिशालाई कसरी अघि बढाउँछ भन्ने चासो बढेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij