शनिबार, कार्तिक १, २०८३ | Saturday 17th October 2026

पुलिस ब्याटनमा प्रथम हुँदै SSP ज्ञानेन्द्र प्रसाद फुयाँल ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी कार्यालय प्रमुख’ घोषित

  • प्रकाशित मिति : शुक्रबार, अशोज ३०, २०८३



  • नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (POLICE BATON)–२०८३ मा नेपाल प्रहरी प्रदेश कार्यालयहरूमध्ये प्रथम स्थान हासिल गर्दै नेपाल प्रहरी प्रदेश कार्यालय धरान, सुनसरीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (SSP) ज्ञानेन्द्र प्रसाद फुयाँल ‘सर्वोत्कृष्ट नेपाल प्रहरी प्रदेश कार्यालय प्रमुख’ घोषित भएका छन्।

    ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले फुयाँललाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेका हुन्।
    कार्यालय प्रमुखको जिम्मेवारीमा रहँदा प्रदर्शन गरेको व्यावसायिकता, निष्ठा, मातहतका प्रहरी कार्यालयको प्रभावकारी परिचालन, कार्यकुशलता तथा समग्र कार्यसम्पादनको मूल्याङ्कनका आधारमा फुयाँल उक्त प्रतिष्ठित सम्मान प्राप्त गर्न सफल भएका हुन्।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट
    सरकारको कार्यप्रगति ब्रिफिङ: ६११ जनाको नियुक्ति, ७१४ कर्मचारीमाथि कारबाही
    पुलिस ब्याटनमा प्रथम हुँदै SSP ज्ञानेन्द्र प्रसाद फुयाँल ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी कार्यालय प्रमुख’ घोषित
    बाढीले बगायो म्याग्दीको चर्चित तातोपानी कुण्ड, एक करोडको संरचना ध्वस्त
    खस आर्य सहमहामन्त्रीमा आचार्यको अग्रता, केसी १८१ मतले पछाडि
    दुःखद खबर : दाङमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    सर्लाहीमा ज्यान केशका फरार प्रतिबादी २ थान पेस्तोल सहित पक्राउ
    कांग्रेस दलित सहमहामन्त्रीमा प्रकाश रसाइली निर्वाचित
    नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद
    जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij