बुधबार, मंसिर ३, २०८३ | Wednesday 18th November 2026

DIGP दिपेन्द्र जिसीद्वारा पर्वत प्रहरी कार्यालयको निरीक्षण तथा प्रहरी कर्मचारीलाई निर्देशन सम्बोधन

  • प्रकाशित मिति : मङ्लबार, मंसिर २, २०८३



  • DIGP दिपेन्द्र जिसीद्वारा पर्वत प्रहरी कार्यालयको निरीक्षण तथा प्रहरी कर्मचारीलाई निर्देशन सम्बोधन सम्पन्न भएको छ।
    गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख DIGP दिपेन्द्र जिसीबाट पर्वतस्थित प्रहरी कार्यालयको स्थलगत निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ।
    निरीक्षणका क्रममा DIGP जिसीले कार्यालयको समग्र अवस्थाको अवलोकन गर्नुभएको थियो।
    त्यस अवसरमा उहाँले कार्यरत प्रहरी कर्मचारीहरूलाई अपराध नियन्त्रणमा प्रहरीको भूमिका, अनुशासन तथा आचरण, व्यावसायिक व्यवहार, सामूहिक सहयोगको भावना, विपद् उद्धार तथा व्यवस्थापन, गस्ती परिचालन र शान्ति सुरक्षा व्यवस्थापनलगायत विषयमा महत्वपूर्ण निर्देशन दिनुभएको थियो।
    उहाँले प्रहरी कर्मचारीलाई जिम्मेवारीप्रति थप प्रतिबद्ध, अनुशासित र नागरिकमैत्री भएर कार्यसम्पादन गर्न निर्देशनसमेत दिनुभएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    वित्तीय अपराध अनुसन्धानमा सबै सरोकारवाला निकायहरूको प्रभावकारी र परिणाममुखी समन्वय अपरिहार्य- IGP डा. मनोज कुमार केसी
    DIGP दिपेन्द्र जिसीद्वारा पर्वत प्रहरी कार्यालयको निरीक्षण तथा प्रहरी कर्मचारीलाई निर्देशन सम्बोधन
    कार्कीको रिट निवेदनमा मंगलबार तोकिएन पेशी
    सभापति लामिछानेद्वारा मुजेलियाको छठघाटमा पूजा आराधना
    कांग्रेसको मुख्य चिन्ता देशले दुःख नपाओस् भन्ने हो : गगन थापा
    जनकपुरमा टिपरको ठक्करबाट स्कुटर चालक युवकको मृत्यु
    देउसीभैलोमा अश्लील नृत्य गरेको आरोपमा रुपन्देहीबाट थप तीन जना पक्राउ
    उपत्यकामा ५१२ जना सवारी चालक कारबाहीमा, मापसे गर्ने बढी
    परदेशमा रहेका नेपालीहरूको तिहार: भिडियो कलकै भरमा भाइटीका
    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij