मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

हावाहुरीसङ्गै आएको वर्षाका कारण १ महिलाको ज्यान गयो

  • प्रकाशित मिति : आइतवार, जेष्ठ १९, २०७६



  • धनुषा– हावाहुरीसङ्गै आएको वर्षाले धनुषामा एक महिलाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । धनुषाको मिथिला विहारी नगर पालिका वडा नं ७ तारापट्टी पछियारी टोल घर भएकी वर्ष ७२ को वरतो देवी दासको शनिबार राति १० आफ्नै घरमा एलबेस्टरको छाना खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    हावाहुरीबाट सोही घरकी ७५ वर्षीया बिल्टी देवी दास घाइते भएकी छिन् ।  घाइतेको टाउकोमा गम्भीर चोट लागेको अहिले उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij