मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सानेपामा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

  • प्रकाशित मिति : आइतवार, जेष्ठ १९, २०७६



  • काठमाडौं । ललितपुरको सानेपामा स्कर्पियोले मोटरसाइकललाई ठक्कटर दिँदा दुई जनाको मृत्यु भएको छ । कलंकी तर्फ गइरहेको स्कर्पियोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

    गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका छन् । मृतकको परिचय खुल्न बाँकी छ । घटनाबारे थप विवरण आइसको छैन् ।

    स्कर्पियो र एक मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । सुरुमा दुई जीप ठोक्किएको र त्यसपछि अनियन्त्रित भएर अर्को जीप र मोटरसाइकल पनि ठोक्किन पुगेको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij