मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

ठूलो भूकम्प आउँछ भन्दै त्रास फैलाएको आरोपमा ज्योतिष अर्जुन क्षेत्री पक्राउ

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २१, २०७६



  • काठमाडौँ — ठूलो भूकम्प आउँछ भनेर त्रास फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विपद्‌सम्बन्धी जनमानसमा अफवाह फैलाएको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले २६ वर्षीय अर्जुन क्षेत्रीलाई पक्राउ गरेको हो । उनले आफूलाई ज्योतिषीको रुपमा चिनाउँदै आएका थिए ।

    क्षेत्रीलाई मंगलबार गौशालाबाट पक्राउ गरिएको प्रहरी परिसर काठमाडौ‌ंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij