मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

१६ दिनदेखि अनशनमा

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २१, २०७६



  • काठमाडौं, जेठ २१ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिवि सेवा आयोगले सार्वजनिक गरेको नतिजा सच्याउनुपर्ने माग राख्दै रिले अनशन जारी राखेको छ ।

    त्रिवि सेवा आयोगका पदाधिकारीहरुले आफ्ना व्यक्तिहरुकोमात्र नाम निकालेको भन्दै विद्यार्थी नेता–कार्यकर्ताहरु १६ दिनदेखि अनशनमा बसेका हुन् ।

    माग पूरा नभए थप आन्दोलन चर्काउने उनीहरुले चेतावनी दिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij