मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बारामा पड्कियो सिलिण्डर ग्याँस, ७ जना घाइते, २ को गम्भीर

  • प्रकाशित मिति : शनिबार, जेष्ठ २५, २०७६



  • बारा । जीतपुरसिमरा स्याउली बजारमा सिलिण्डर ग्याँस पड्किएर एकै परिवारका ४ सहित ७ जना घाइते भएका छन्।

    स्थानीय नजरमान थिङ्गको घरमा शुक्रबार बिहान हुनाका लागि चिया पकाउन ग्याँस बाल्ने क्रममा सिलिण्डर पड्किँदा परिवारका चारसहित सात जना घाइते भएका हुन् ।

    उक्त दुर्घटनामा परी ६७ वर्षीय नजरमान थिङ्ग, ३२ वर्षीय ज्ञानीमाया थिङ्ग, ३२ वर्षीय बौद्धमान थिङ्ग, ३२ वर्षीया अनिता थिङ्ग, ४८ वर्षीया दिलमाया वाइबा, २८ वर्षीया सुकमाया ब्लोन, २० वर्षीया ज्ञानीमाया मोक्तान, २६ वर्षीया कमलीमाया थिङ्ग रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

    घाईते मध्य दिलमाया वाइबा र ज्ञानीमायाको अवस्था गम्भीर अवस्थामा नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भईरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij