सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

टिप्परको ठक्करबाट पत्रकारको मृत्यु

  • प्रकाशित मिति : बुधबार, जेष्ठ २९, २०७६



  • सुर्खेत । टिप्परको ठक्करबाट सुर्खेतमा एक पत्रकारको मृत्यु भएको छ । नेपाल पत्रकार महासंघ सुर्खेतका सहसचिव तथा सुर्खेत पहिचान दैनिकका सम्पादक नन्दबहादुर गेलाङको टिप्परको ठक्करबाट मृत्यु भएको हो ।

    बुधबार दिउँसो भेरीगंगा नगरपालिका ८ लादेमा टिप्परले गेलाङलाई ठक्कर दिएको हो । उनले चलाईरहेको मोटरसाइकललाई ठक्कर दिएपछि टिप्परले थिचेर ज्यान लिएको बताइएको छ ।

    गेलाङले रेडियो भेरी एफएम सुर्खेतमा स्थापनाकालदेखि नै लामो समय प्राबिधिकका रुपमा काम गरेका थिए । त्यसपछि नेपालवाणी नेटवर्क काठमाडौंमा पनि प्राबिधिकका रुपमा काम गरेका थिए भने पछि आफैले सुर्खेतमा दैनिक पत्रिका प्रकाशन गरेका थिए । ठक्कर दिने टिप्परलाई नियन्त्रणमा लिएर प्रहरीले छानबिन सुरु गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij