प्रकाशित मिति : सोमवार, असार २, २०७६
काठमाडौं । नेपाली गीतमा पहिलो पटक डान्स गरेकि बलिउड नायिका सन्नी लियोनीले नेपाली फिल्म क्षेत्र सँग जोडिन पाएकोमा गर्वको अनुभुति भएको बताएकि छन् ।
केहि दिन अघि सार्वजनिक भएको नेपाली फिल्म पासवर्डको गीतमा सनीको बोल्ड अवतार देख्न पाईन्छ
सामाजिक सञ्चार ट्विटटरमा भिडियो सेयर गर्दै सन्नीले यस्तो लेखेकि छन् ।

बोल्ड अवतारमा देखिएको सनीलाई सय भन्दा बढि कोरस डान्सरहरुले साथ दिएका छन् । भिडियोमा सनीसंगै नायक बिक्रम जोशी ,अनुप विक्रम शाही र कलाकार बुद्धि तामाङलाई पनी देखाइएको छ ।
सनीलाई यस गीतका लागि २ करोड पारिश्रृमिक दिईएको बताईएको छ । पाववर्ड फिल्म भदौँ २७ मा अल नेपाल रिलिज हुँदैछ । फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij