सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

अज्ञात समुहद्वारा सल्यानको एक वडा कार्यालयमा आगजनी

  • प्रकाशित मिति : मङ्लबार, असार ३, २०७६



  • सल्यान । सल्यानको एक वडा कार्यलयमा अज्ञात समूहले आगजनी गरेको छ ।

    सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालयमा हिजो सोमबार राति अज्ञात समुहले आगजनी गरेको हो ।

    आगजनीबाट मुलखोलामा रहेको वडा कार्यालयका सबै सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

    आगोबाट कार्यालयमा वडा कार्यालयमा सम्पूर्ण कागजपत्र, ल्यापटप, कम्पुटर, फोटोकपी मेसिन, सोलार प्यानल, कुर्सि, कार्पेट लगायत त्यहाँ रहेका सम्पुर्ण सामना जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij