प्रकाशित मिति : मङ्लबार, असार ३, २०७६
काठमाडौँ — हुम्लाको खार्पुनाथ गाउँपालिका-५ कैलावालुमा जिप दुर्घटना हुँदा गाउँपालिका उपाध्यक्षसहित कम्तीमा १० जना बेपत्ता भएका छन् । जिपमा कति जना चढेका थिए भन्रे यकिन भइसकेको छैन ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij