सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

कपिलवस्तुमा पौडी खेल्न गएका ३ युवकको डुबेर मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, असार ३, २०७६



  • ३ असार, बुटवल । पौडी खेल्ने क्रममा डुबेर कपिलवस्तुमा ३ जनाको मृत्यु भएको छ । शिवराज नगरपालिका-२ हल्लानगर नजिकै रहेको सुरई खेलामा पौडी खेल्न गएका विजयनगर गाउँपालिका-६ का ३ युवाको मंगलबार दिउँसो डुबेर मृत्यु भएको हो ।

    स्थानीयका अनुसारका गौरा भट्टराईका छोरा आशिक भट्टराई, कमला भुसालका छोरा निराजन भुषाल र माया सुनारका छोरा सुमित सुनारको पौडी खेल्ने क्रममा मृत्यु भएको हो ।

    उनीहरु १८ वर्षदेखि २२ वर्ष उमेरका रहेको प्रहरीले जानकारी दिएको छ ।

    दिउँसोको समयमा गर्मी छल्न गएका युवकहरु पौडी खेल्न नजानेका कारण नदिमा डुबेको आशंका गरिएको कपिलवस्तु प्रहरी प्रमुख दीप शमशेर जबराले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij