सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

प्रदेश २ सरकारले अति विपन्न ८० परिवारका लागि घर निर्माण गर्दै

  • प्रकाशित मिति : बिहिबार, असार ५, २०७६



  • जनकपुर– प्रदेश २ सरकारले जनता आवास कार्यक्रम’ अन्तर्गत जनकपुरधाममा मुसहर परिवारका लागि ८० घर निर्माणका लागि काम थालेको छ । प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले ८० घर परिवारका लागि २ कोठे भवन निर्माणका लागि आज शिलान्यास गरेका हुन् ।

    जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ स्थित बसहियामा मुसहर, हलखोर, डोम लगायत अति विपन्न समुदायको स्थायी बसोबासका लागि सो अभियान सुरु भएको हो । भौतिक पूर्वाधार विकासमन्त्री सोनलले प्रदेश नम्बर २ मा मुसहर, डोम, मेस्तर जाती र समुदायका लागि विशेष योजना ल्याएर घर निर्माण गर्न लागेको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij