प्रकाशित मिति : शनिबार, असार ७, २०७६
मेष राशी ः आर्थिक लाभ हुनेछ, कुलकुटुम्बको साथ रहनेछ छ, अध्ययनमा सफलता प्राप्त हुनेछ साथिभाईहरु सित धोखा मिल्नेछ ।
बृष राशी ः शारीरिक सुख प्राप्त, पारिवारिक सुख भएता पनि कुलकुटुम्बबाट अपमानित पेशा व्यवसायमा हानी हुनेछ ।
मिथुन राशीः अध्ययनमा सफलता बौद्धिक कार्यमा मन लाग्नेछ , शारीरिक सुखमा कमि, पारिवारीक कलह हुनेछ भने आय आर्जनमा समेत अवरोध हुनेछ ।
कर्कट राशीः पेशा ब्यवसाथमा बृद्धि, नया कार्यको थालनी, घरगृहको सुख भएता पनि चिसोको समस्याले सताउने देखीन्छ ।
सिह राशीः साथिभाईको सुख प्राप्त, घरगृहको सुख प्राप्त भएता पनि अध्ययनमा अवरोध पारिवारीक कहल उत्पन्न हुनेछ ।
कन्या राशीः दिदी बहिनीवाट लाभ प्राप्त हुनेछ, दाईभाई बिच सम्बन्धमा सुधार चिसोको समस्याले सताउने छ ।
तुला राशीः– आफन्त जनबाट साथ सहयोग रहला, अध्ययनमा मन कम लाग्नेछ, भने धार्मिक कार्यमा सहभागीता रहनेछ ।
बृश्चिक राशीः–शारिरीक सुख प्राप्त, पारिवारीक सरसल्लाह अनुसार अघि बढदा सफलता प्राप्त भएता पनि आफन्तवाट धोखा प्राप्त हुनेछ ।
धनु राशीः– कडा मिहिनेत गर्नु पर्ने, अध्ययनमा सफलता, दाजुभाई बिच मनमुटाब बढनेछ पेटसम्बन्धी समस्याले सताउनेछ ।
मकर राशीः–अध्ययनमा सफलता, आर्थिक लाभ, फसेको धन प्राप्त हुनेछ भने आफन्तबाट धोखा, पारिवारीक सुखमा कमि हुनेछ ।
कुम्भ राशीः–घरगृहस्थीको सुख प्राप्त, ब्यापारमा बृद्धि, साथिभाईबाट सहयोग प्राप्त भएता पनि खराब कार्यमा मन जान सक्नेछ सावधानी रहनु पर्नेछ ।
मीन राशीः–टाढाको यात्राको अवसर प्राप्त हुनेछ, ब्यापार ब्यवसायमा घाटा हुनेछ, धार्मिक कार्यमा मन लाग्नुका साथैं खराब संगतको कारण बदनामी हुन सक्नेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij