प्रकाशित मिति : शनिबार, असार ७, २०७६
आज मिति २०७६ असार ७ गते शनिबार, इस २०१९ जुन २२,शकसंवत् १९४१। परिधावी संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु, नेसं ११३९ तछलागा। आषाढ कृष्णपक्ष। पञ्चमी तिथि।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
केही दुविधाका बाबजुदपनि कार्यमा सफलता मिल्ने छ । आज धन लाभ हुने योग छ । बेलुकीको समय उत्तम रहला।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
शाहसिक काम गरेर अरुको मन जित्न सकिने छ । अध्ययन अध्यापनमा रुची बढ्ने छ। नौलो ज्ञान र सीपको अवसर मिल्ला।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
धार्मिक कार्यको सुरुवात हुनेछ । घुमफिरमा राम्रो अवसर रहेको छ। धन लाभ हुनेछ। प्रेमिकासँगको सम्बन्ध सुमधुर रहनेछ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
धार्मिक यात्राहरु हुन सक्ने छन् । स्वास्थ्यमा समस्या देखिनसक्छ । आकस्मिक धनलाभ हुनसक्ने योग रहेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij