सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

चिकित्सकको कारले ठक्कर दिँदा बालकको मृत्यु

  • प्रकाशित मिति : शनिबार, असार ७, २०७६



  • पोखरा — मणिपाल शिक्षण अस्पतालका चिकित्सक विश्वदीप तिमिल्सिनाले चलाएको कारले ठक्कर दिँदा साढे ३ वर्षका बालकको ज्यान गएको छ ।
    शनिबार बिहान साढे ८ बजेतिर पोखरा २८ माझठाना घर भइ फुलबारी बस्दै आएका बाबु रामकृष्ण कँडेलसँगै रहेका संस्कार कँडेलको ज्यान गएको प्रहरीले जनाएको छ ।

    तिमिल्सिनाले चलाएको ग३च४३६ नम्बरको गाडीले बालकलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटना अस्पतालहाताभित्रै भएको कास्की प्रहरीका प्रवक्ता डिएसपी राजकुमार केसीले बताए । तिमिल्सिना र कार प्रहरी नियन्त्रणमा छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij