सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

एसइईमा ‘ए प्लस’ नआएपछि किशोरीद्धारा आत्महत्या

  • प्रकाशित मिति : शनिबार, असार १४, २०७६



  • काठमाडौं । माध्यामिक शिक्षा परीक्षा एसईईमा नतिजा सोचे अनुरुप नआएको भन्दै एक किशोरीले आत्महत्या गरेकि छन् । आत्महत्या गर्नेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ घर भई काठमाडौं चन्द्रागिरीमा बस्दै आएकि किशोरी सदिक्षा पौडेल छिन् ।

    उनले चन्द्रागिरी नगरपालिका १२ बलम्वु दूरसञ्चार नजिकै झुण्डिएर आत्महत्या गरेको बताइएको छ ।

    बलम्वु माध्यमिक विद्यालयबाट पौडेलको एसइईमा जिपिए ३.६ आएको थियो।

    उनको शवलाई शिक्षण अस्पतालमा पोस्टमार्टम गर्न पठाइएको प्रहरीले जनाएको छ ।

    उता झापामा समेत अर्की किशोरीले आत्महत्या गरेको खबर छ । बुद्धशान्ति बुधबारे स्थित वाल्मीकि बोअर्दिन्ङ स्कुलमा अध्ययनरत सलिना ढकालले पनि नतिजालाई लिएर आत्महत्या गरेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij