सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा ४ जनाको मृत्यु, १ घाइते

  • प्रकाशित मिति : शनिबार, असार १४, २०७६



  • काठमाडौं । मोरङ्गको सुनवर्षि नगरपालीका ९ मुस्लीम टोलमा निर्माणधिन सेफ्टी टेंकी सफा गर्ने क्रममा चार मजदुरको मृत्यु भएको छ । अन्य एक जना गम्भीर घाईते भएका छन् ।

    मर्कस मस्जिदको कम्पाउन्डमा निर्माणाधीन शौचालयको हजमा रहेको काठको सेटिङ्ग खोल्न हज भित्र पसेका मोरङको सुनवर्षी नगरपालिका–९ का ४५ वर्षीय कपिल आलम, २० वर्षीय मो। फिरोज, १९ वर्षीय सहनवाद र २२ वर्षीय मो।ओसिब आलमको मृत्यु भएको हो ।

    घाइते अवस्थामा फेला परेका चारै जनालाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पुर्‍याएका थिए।

    उपचारकै क्रममा ६ बजे उनीहरुको मृत्यु भएका ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ।

    उनीहरुको उद्धारका क्रममा ३ जना कामदार सामान्य घाइते भएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij