प्रकाशित मिति : आइतवार, असार १५, २०७६
काठमाडौं । आज दिउँसोको समयमा देशभर सामान्य बदली भइ देशका केही स्थानहरुमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार रातिको समयमा देशभर सामान्य बदली भइ पुर्व र मध्यका केही स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij