सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

सर्पदंशबाट १९ वर्षिय युवकको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, असार १७, २०७६



  • बझाङ । बझाङको मस्टा गाउँपालिका–१ घर भएको बुङ्गल नगरपालिकामा एक युवकको सर्पदंशबाट मृत्यु भएको छ ।

    आफ्नो दिदीलाई घर पुर्‍याएर फर्कने क्रममा केदारस्यू गाउँपालिकाको देउरा बजारस्थित अरुण होटेलमा सुतिरहेको अवस्थामा सर्पले दायाँ कानमा डस्दा १९ वर्षीय पवन रोकायाको मृत्यु भएको हो । जिल्ला अस्पताल सिमखेतमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

    यसैबीच नेपाली सेनाका एक जवानलाई समेत हालै सर्पले डसेको र उनको पनि उपचार भइरहेको अस्पतालले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij