सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

सुपादेउराली नजिकै जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, असार १९, २०७६



  • अर्घाखाँची । अर्घाखाँचीको पर्यटकीय स्थल सुपादेउराली नजिकै जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

    कृष्णनगरबाट सन्धिखर्क जाँदै गरेको लु १ ज १३२९ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन् ।

    सुपादेउरालीको मन्दिर र खाँचीखोला पुलको बीचमा जिप पल्टिएर खोलामा पुगेको छ । जिपमा ११ जना सवार थिए । मृतकहरुको सनाखत हुन सकेको छैन ।

    जिप एक्कासी ब्याक भएको र पल्टिएर खोलामा पुगेको घाइतेहरुले बताएका छन् । दुर्घटनास्थलमा प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij