प्रकाशित मिति : शनिबार, असार २१, २०७६
मेष राशी (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
मेष राशीका लागि आजको दिन साझेदारी कामकारोवारमा फाईदा मिल्नुका साथैं नयां कार्यको शुभारम्भ हुनेछ ।
बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो)
बृष राशी भएका ब्यक्तिलाई आजको दिन दाजुभाईको साथ सहयोगमा कमि मिल्नेछ, मनमा नैराश्यता गराउने छ ।
मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह)
आजको दिन मिथुन राशीका लागि आजको दिन पारीवारीक सुख मिल्नुका साथैं बैदेशीक यात्राको अवसर मिल्नेछ ।
कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
राशी कर्कट राशीका आजको दिन शारीरिक सुखमा कमि, दुःखकष्ट रोग व्याधीले सताउने शत्रुवाट पिडा हुनेछ ।
सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे )
राशी सिह राशीका आजको दिन विद्यामा हानी, धन खर्च हुनेछ यात्रामा हानी हुनेछ ।
कन्या राशी(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
कन्या राशीको लागि आजको दिन अध्ययनमा सफलता, घरगृह तथा कारोवारमा लाभ हुनेछ ।
तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त)
तुला राशीका लागि आजको दिन दाजुभाईको साथ मिल्नुका साथै शुभ कार्यमा मनलाग्नेछ ।
बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू)
बृश्चिक राशीका आजको धनलाभ भई अध्ययनमा सफलता पारीवारीक सुख मिल्नेछ ।
धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ)
धनु राशीका लागि आजको दिन पारीवारीक सुख, धनलाभ हुनेछ ।
मकर राशी (भो,जा,जी,खी,खू,खे,खो,गा,गी)
मकर राशीका लागि आजको पारीवारीक सुखमा कमि हुनुका साथैं खर्च बढनेछ ।
कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो,द)
कुम्भ राशीका लागि आजको दिन विरोधीपक्षवाट धनलाभ, सबैंको मान्य मिल्नेछ ।
मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची)
मीन राशीका लागि आजको दिन व्यापार कारोबारमा लाभ भई घरगृहको सुख मिल्नेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij