सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

चितुवासँग खिचाएको फोटो अभिनेत्रीलाई महंगो सावित

  • प्रकाशित मिति : आइतवार, असार २२, २०७६



  • एजेन्सी। बलिउड कलाकार आफ्नो तस्वीर बेला बेलामा सामाजिक संजालमा शेयर गर्नेगर्छन्। तर कहिले काँही तिनै तस्वीकार कारण उनीहरु ट्रोलको शिकार पनि हुनु परेको छ। केही समय अगाडि अभिनेत्री कृतिसँगपनि यस्तै घटना भएको छ। भारतीय संचारमाध्यमका अनुसार अभिनेत्री कृतिले आफ्नो इन्स्टाग्राममा केही तस्वीर शेयर गरेकी छन्। सामाजिक संजालमा शेयर गरेको फोटोका कारण उनी ट्रोलको शिकार हुनु परेको छ।

    कृति सेनन यतिबेला आफ्नो टिमसँग जाम्बियामा छुट्टी मनाइ रहेकी छन्। उनी केही दिन अगाडि जाम्बियाको नेशनल पार्क पुगेकी थिइन्। र, त्यहाँका केही तस्वीर उनले सामाजिक संजालमा शेयर गरेकी थिइन्। जसका कारण उनी ट्रोलको शिकार बन्न पुगिन्।

    नेशनल पार्कमा कृतिले सिंह र चितुवासँग फोटो खिचाएकी थिइन्। फोटोमा कृतिले एउटा चितुवासँग पोज दिएर खिचाएको फोटोमा लेखेकी छन् ’ जुन उनका फ्यानलाई मन परेन। चितुवासँग फोटो खिचाएपछि उनका फ्यानले ट्रोल गर्न सुरु गरे।

    एक प्रयोगकर्ताले लेखेका छन्–यो न तपाइँको घर पालुवा जनावर हो र यो मनोरञ्जनको साधन। यसरी फोटो खिच्न बन्द गरौं। जंगली जनावरका इजजत गरौं।’ आफू ट्रोलको शिकार भएपछि उनले इन्स्टाग्रामबाट फोटो डिलिट गरेकी छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij