सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

सडकमा उत्रिएका विद्यार्थीको नाराः ‘जनतालाई विष खुवाउन पाइँदैन’

  • प्रकाशित मिति : आइतवार, असार २२, २०७६



  • काठमाडौं । भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी जाँच गर्ने निणर्य सरकारले फिर्ता लिएकामा आपत्ति जनाउँदै नेवि संघका विद्यार्थीहरुले विरोध प्रदर्शन गरेको छ ।

    विषादीयुक्त तरकारी उत्पादन र बिक्री वितरणमा कडाइका साथ रोक लगाइ जनताको स्वास्थ्यको ख्याल गर्नुपर्नेमा भारतको दवाब भन्दै निर्णय फिर्ता गरिएकोमा विरोधमा उत्रिनु परेको नेवि संघका निबर्तमान महामन्त्री कुन्दनराज काफ्लेले बताए ।

    विद्यार्थीहरुले तरकारी र कालो ब्यानर बोकेर प्रदर्शनी मार्ग हुँदै पुतली सडकमा पुगेर कोणसभा गरी सरकारी निर्णयको विरोध गरेको विद्यार्थी नेता सुशील भट्टले बताए

    प्रदर्शनका क्रममा विद्यार्थीहरुले ‘जनतालाई विष खुवाउन पाइँदैन’, ‘विषादीयुक्त फलफुल र तरकारीमा कडाइ गर’ लगायतका नारा लगाए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij