सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

‘सार्क फिल्म फेस्टिबल’मा स्वस्तिमाले जितिन् अवार्ड

  • प्रकाशित मिति : सोमवार, असार २३, २०७६



  • काठमाडौं । श्रीलङ्कामा आयोजित ‘दी सार्क फिल्म फेस्टिबल–२०१९’मा चलचित्र ‘बुलबुल’बाट अभिनेत्री स्वस्तिमा खड्काले अवार्ड जितेकी छिन् ।

    स्वस्तिमाले आफूले ‘बेस्ट परफर्मर जुरी अवार्ड २०१९’ हात पारेको फेसबुकमा जानकारी दिएकी छिन् । स्वस्तिमाले अवार्ड पाएसंगै फेसबुकमा खुसी साटदै यो अवार्ड नेपालका लागि भएको बताएकी छिन् । साथै उनले आफूले जितेको अवार्ड ‘बुलुबल’ टिमलाई समर्पित गर्न चाहने उल्लेख गरेकी छन् ।

    जुलाई २ देखि ७ सम्म भएको उक्त फिल्म फेष्टिबलमा सहभागी हुन स्वस्तिमा गत हप्ता श्रीलंका पुगेकी थिइन् ।

    गत वर्षको फागुनमा प्रदर्शनमा आएको विनोद पौडेल निर्देशित ‘बुलबुल’लाई समीक्षकले निकै प्रशंसा गरेका थिए । चलचित्रमा स्वस्तिमाले जिवन्त अभिनय गरेकी थिईन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij