सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

माटो खन्न गएका ४ जना मध्ये ३ जना ढिस्कोमा पुरिए, एकको मृत्यु,

  • प्रकाशित मिति : सोमवार, असार २३, २०७६



  • काठमाडौं । सिन्धुलीको सुनकोसी गाउँपालिका–६ मा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा सुनकोशी गाउँपालिका–६ आमपानी की २४ वर्षीया शर्मिला रम्तेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।।घटनामा सोही स्थानकी ३५ वर्षीया विमला रम्तेल, र १८ वर्षीय रामु रम्तेल रहेका छन् ।

    घर पोत्ने माटो खन्न गएका ४ जना मध्ये ५० वर्षीया सुकमाया रम्तेल भने सकुशल रहेको सिन्धुलीका प्रहरी प्रमुख चक्रबहादुर सिंहले जानकारी दिनुभयो । घाइतेहरुको उपचारका लागी आत्मिय अस्पताल खाल्टे पठाइएको छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij