सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

काठमाडौंको मूलपानीमा पर्खालले पुरिँदा ३ जनाको मृत्यु, शव निकाल्न स्काभेटर मगाइयो

  • प्रकाशित मिति : शुक्रबार, असार २७, २०७६



  • काठमाडौं। राजधानीको मूलपानी घरको पर्खाल भत्किएर पुरिँदा तीन जनाको मृत्यु भएको छ । बारा घर भइ कागेश्वर मनहरा नगरपालिकामा बसोवास गर्ने उनीहरु बन्दै गरेको पक्की घरसँग जोडेर टहरो बनाएर बसेका थिए । उनीहरुले टहरो बनाएकै स्थानमा घरको पर्खाल ढलेर च्यापिएको महानगरी प्रहरी वृत्त बौद्धले जनाएको छ ।

    मृत्यु हुनेमा एक महिला एक पुरुष र एक बालक छन् । उनीहरुको परिचय खुलिनसकेको प्रहरीले जनाएको छ । एक जनाको शव निकालेर उपचारका लागि अस्पताल पुर्याइएकोमा डाक्टरले मृत घोषित गरेका थिए । अन्य २ जनाको शव निकाल्न सकिएको छैन । उनीहरु यादव थरका भएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij