सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आज आईतबार, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

  • प्रकाशित मिति : आइतवार, असार २९, २०७६



  • आज मिति २०७६ साल असार २९ गते । तदनुसार १४ जुलाई सन् २०१९ । शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु, नेपाल संवत् ११३९ दिल्लाथ्व, आषाढ शुक्लपक्ष। त्रयोदशी तिथि आइतबार ।

    आजको ग्रहफल

    मेष

    घर बाहिर दिन बित्नेछ, प्रतिस्पर्धामा जित हुनेछ ।

    वृष

    सन्ततीको सुख बढ्नेछ, आम्दानीले सन्तुष्टि दिनेछ ।

    मिथुन

    घरायसी मनमुटाव बढ्नेछ, मित्रसँग दुश्मनी हुनेछ ।

    कर्कट

    भाइबन्धुको सहयोग मिल्नेछ, नयाँ ठाउँको भ्रमण हुनेछ ।

    सिंह

    पारिवारिक भेटघाट रहनेछ, धनसम्पतिको योग रहेको छ ।

    कन्या

    मानसिक चञ्चलता बढ्नेछ, हतारमा काम बिग्रिनेछ ।

    तुला

    अनावश्यक वादविवाद बढ्नेछ, यात्रामा ढिलासुस्ती हुनेछ ।

    वृश्चिक

    व्यापार व्यवसायमा लाभ हुनेछ, अरुको सहयोग मिल्नेछ ।

    धनु

    राजनीतिमा पहिचान बन्नेछ, काममा प्रशंसा मिल्नेछ ।

    मकर

    धार्मिक रुचि बढ्नेछ, सरसहयोगमा दिन बित्नेछ ।

    कुम्भ

    अनावश्यक लाञ्छना लाग्नेछ, काम बिग्रिन सक्नेछ ।

    मीन

    यात्राको सुख मिल्नेछ, वैवाहिक प्रेममा सुख मिल्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij